ओली र दाहालबीचको चार घन्टा लामो वार्ता निष्कर्षविहिन

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्ता निष्कर्षविहिन भएको छ । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल सत्ता समिकरण र एकिकृत पार्टीको पद ब्यवस्थापन केही दिनमै टुग्याउन सहमत भएको समाचार सार्वजनिक गरिएको छ । झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दूर्गा प्रसाईंको निवास भक्तपुरको ठिमीस्थित निवासमा आज भएको … Continue reading ओली र दाहालबीचको चार घन्टा लामो वार्ता निष्कर्षविहिन